बुधबार, कात्तिक २७, २०७६

प्रा‍. सुरेन्द्र लाभ
'संविधानप्रतिको असन्तुष्टिमा भावनात्मक कुरा बढी छ'

'संविधानप्रतिको असन्तुष्टिमा भावनात्मक कुरा बढी छ'

मधेशमात्र होइन आम नागरिकले महशुस गर्ने के हो भने, उसको जीवनमा सहजता आयो कि आएन। यो धेरै हदसम्म भावनात्मक कुरा पनि हो । किनभने संविधानप्रति विमति जनाउनुपर्ने खासै ठूला कारणहरु छैनन् ।

ताजा अपडेट