शुक्रबार, वैशाख ७, २०८१
पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
पीएम कप क्रिकेट : पुलिसले मधेशलाई हरायो, कर्णालीविरुद्ध आर्मीको जित

पीएम कप क्रिकेट : पुलिसले मधेशलाई हरायो, कर्णालीविरुद्ध आर्मीको जित

मंगलबार, कात्तिक २२, २०७९
काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिस क्लबले मधेश प्रदेशलाई १९१ रनले हराएको छ।
पाकिस्तानी क्रिकेटले देखाएको जादू

पाकिस्तानी क्रिकेटले देखाएको जादू

मंगलबार, कात्तिक २२, २०७९
अस्ट्रेलियामा भइरहेको विश्वकप तालिकामा गज्जबका संयोग देखिए। संयोगकै कारण भन्नुपर्छ, यो वर्ष पाकिस्तानलाई जिम्बाबेले हरायो अनि नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका हा¥यो। पाकिस्तान बनेको ४० वर्षमा उसले विश्वकप जित्यो। १५० वर्षे लामो...
ला लिगामा रियलको पहिलो हार, चुक्यो शीर्ष स्थानमा उक्लिन

ला लिगामा रियलको पहिलो हार, चुक्यो शीर्ष स्थानमा उक्लिन

मंगलबार, कात्तिक २२, २०७९
स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले यो सिजन पहिलो हार व्यहोरेको छ। रियल तुलनात्मक रपमा कमजोर मानिएको टिम रायो भ्यालेन्सिया ३-२ गोलअन्तरले पराजित भएको हो।

एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण

एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण

टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २-२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जितेका छन्।
ऋतिक र निशनको जोडीलाई उपाधि

ऋतिक र निशनको जोडीलाई उपाधि

ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन्।
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो।
च्याम्पियन्स लिग ड्र : दुई फाइनलिस्ट अन्तिम १६ मै भिड्दै

च्याम्पियन्स लिग ड्र : दुई फाइनलिस्ट अन्तिम १६ मै भिड्दै

यूइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ। समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएका टिमले समूह उपविजेतासँग प्रतिस्पर्धा गर्ने भएका हुन्।
जगत टमाटासहित राखेपबाट तीन प्रशिक्षकको बिदाइ

जगत टमाटासहित राखेपबाट तीन प्रशिक्षकको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रहेका तीन प्रशिक्षकको राखेपले बिदाइ गरेको छ।
विश्वकप इतिहास: उपाधिमा युरोप र दक्षिण अमेरिकाकै दबदबा
प्रकाशित
सोमबार, कात्तिक २१, २०७९  १४:४१

विश्वकप इतिहास: उपाधिमा युरोप र दक्षिण अमेरिकाकै दबदबा

यसपल्ट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको २२ औं संस्करण हुनेछ। जम्माजम्मी दुईपल्ट भने विश्वकप हुन सकेन। सन् १९४२ र १९४६ मा विश्वयुद्धका कारण विश्वकप आयोजना भएन।

यूईएफए च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र आज
प्रकाशित
सोमबार, कात्तिक २१, २०७९  १२:४६

यूईएफए च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र आज

यूईएफए च्याम्पियन्स लिगमा आज सोमबार अपराह्न अन्तिम १६ को ड्र सार्वजनिक हुँदैछ। प्रतियोगितामा अन्तिम १६ को समीकरण पूरा भएपछि आज ड्र गराउन लागिएको हो।

के यो लिभरपुल लयमा फर्किएको वास्तविक संकेत हो?
प्रकाशित
सोमबार, कात्तिक २१, २०७९  ०७:१२

के यो लिभरपुल लयमा फर्किएको वास्तविक संकेत हो?

आइतरबार राति टोटेनहम हट्स्परमैदानमा घरेलु टिमविरुद्ध जित निकाल्नका लागि मोहम्मद सलाहले गोल गरे। प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोलकर्ताको नाम लेखाइसकेका उनी यो सिजनमा लयमा देखिएका थिएनन्।

घरेलु टिम चेल्सीलाई हराएर शीर्षस्थानमा फर्कियो आर्सनल
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  २०:५२

घरेलु टिम चेल्सीलाई हराएर शीर्षस्थानमा फर्कियो आर्सनल

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा ग्याब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनलले घरेलु टिमललाई १–० ले हराएको हो।

यी स्टार खेलाडीले गुमाउँदै छन् कतार विश्वकप
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  १९:०९

यी स्टार खेलाडीले गुमाउँदै छन् कतार विश्वकप

फुटबलमा नाम कमाएका विभिन्न देशका खेलाडी विश्वकप छनोटमा पर्न नसकेपछि र खेलका क्रममा घाइते भई प्रतियोगितामा समावेश हुन नसक्ने अवस्थाका कारण यस पटकको कतार विश्वकपमा खेल्न नपाउने भएका हुन्।

पुरुष डबल्सको फाइनलमा प्रदीप र प्रणवको जोडीले ऋतिक र निशानसँग भिड्ने
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  १८:५५

पुरुष डबल्सको फाइनलमा प्रदीप र प्रणवको जोडीले ऋतिक र निशानसँग भिड्ने

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजबिर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ ले हराएर फाइनलमा स्थान बनाएका हुन्।

टी-२० विश्वकप : भारतको जितसँगै सुपर १२ का खेल सकिए
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  १८:३६

टी-२० विश्वकप : भारतको जितसँगै सुपर १२ का खेल सकिए

सिड्नी रंगशालामा सम्पन्न अन्तिम खेलमा भारतले दिएको १८७ रनको लक्ष्य जिम्मवावेले पुरा गर्न नसकेसँगै सुपर १२ खेल सकिए।

पिएम कपमा लुम्बिनी र आर्मीको दोस्रो जित, गण्डकीको पहिलो हार
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  १७:५४

पिएम कपमा लुम्बिनी र आर्मीको दोस्रो जित, गण्डकीको पहिलो हार

आज दिउँसो मुलपानी क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा टस हारेर ब्याटिङ गरेको आर्मीले गण्डकीविरुद्ध ६९ रनको जित निकालेको हो।

एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  १५:३०

एपीएफ क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो।

पाकिस्तान टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  १३:३६

पाकिस्तान टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

पाकिस्तानको जितमा मोहमद रिजवानले सर्वाधिक ३२ रन जोड्दा मोहमद हरिसले ३१ रन बनाए।

म यही जन्मिएँ, देहान्त पनि यही हुनेछ : जेरार्ड पिके
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  ०९:४१

म यही जन्मिएँ, देहान्त पनि यही हुनेछ : जेरार्ड पिके

क्याम्प नोउ मैदानमा अल्मेरियाविरुद्ध बार्सिलोनाले क्लिन सिट राखेको रात डिफेन्डर जेरार्ड पिकेका लागि विशेष थियो। जीवनको ऊर्जावान् र महत्त्वपूर्ण समय बार्सिलोनालाई सुम्पिएका उनी खेल जीवनको अन्तिम दिनमा छन्।

बलात्कार आरोपमा श्रीलंकाका क्रिकेटर दानुष्का पक्राउ
प्रकाशित
आइतबार, कात्तिक २०, २०७९  ०९:३५

बलात्कार आरोपमा श्रीलंकाका क्रिकेटर दानुष्का पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्।