शुक्रबार, वैशाख ७, २०८१
पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
२४ टिम सम्मिलित कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

२४ टिम सम्मिलित कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

बिहीबार, कात्तिक २४, २०७९
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने आयोजकले जानकारी दिएको हो।
फिफा विश्वकपका लागि जर्मनी, बेल्जियम र क्यामरुनको टिम घोषणा

फिफा विश्वकपका लागि जर्मनी, बेल्जियम र क्यामरुनको टिम घोषणा

बिहीबार, कात्तिक २४, २०७९
चार पटकको च्याम्पियन जर्मनीसँगै विश्व वरियताको दुई नम्बरमा रहेको बेल्जियम र क्यामरुनले पनि टिम घोषणा गरेका हुन्
विश्वकपमा एसियाली पावरहाउस जापान

विश्वकपमा एसियाली पावरहाउस जापान

बिहीबार, कात्तिक २४, २०७९
विश्वकपमा समूह ‘ई’ मा रहेको जापान सबैभन्दा कठिन समूहमा रहेको छ। फुटबलको पावरहाउस जर्मनी, स्पेन र कोष्टारिकासँग एउटै समूहमा रहेको जापानलाई समूह चरण पार गर्न ठूलो चुनौती रहेको छ।

गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप, प्रणव, निशन र ऋतिक सेमीफाइनलमा

गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप, प्रणव, निशन र ऋतिक सेमीफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
भारतका समर्थक स्तब्ध भएको विश्वकप सेमिफाइनल

भारतका समर्थक स्तब्ध भएको विश्वकप सेमिफाइनल

सातको रन रेट पनि राख्न नसकेको अवस्थामा १२ ओभर सकिँदा भारतले तीन विकेट गुमाइसकेको थियो। तर जब इंग्ल्यान्डको कुरा आउँछ, ठीक विपरित अवस्था भयो। भारतका बलरले दबाबलाई नियन्त्रण गर्न सकेनन्...
भारतलाई हराएर टी २० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्यान्ड

भारतलाई हराएर टी २० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्यान्ड

अष्ट्रेलियामा जारी टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा स्थान सुरक्षित गरेको छ।
हार्दिकको विस्फोटक ब्याटिङमा भारतद्वारा बेलायतलाई १६९ रनको लक्ष्य प्रस्तुत

हार्दिकको विस्फोटक ब्याटिङमा भारतद्वारा बेलायतलाई १६९ रनको लक्ष्य प्रस्तुत

आइसिसी टि २० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ।
कमलको घातक बलिङले एपीएफलाई पुर्‍यायो पीएम कपको फाइनलमा

कमलको घातक बलिङले एपीएफलाई पुर्‍यायो पीएम कपको फाइनलमा

किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सात विकेटको जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो।
नेपाल–पाकिस्तान खेल हेर्ने एक दर्शकले विश्वकपमा ब्राजिलको खेल हेर्न टिकट पाउने
प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १३:३७

नेपाल–पाकिस्तान खेल हेर्ने एक दर्शकले विश्वकपमा ब्राजिलको खेल हेर्न टिकट पाउने

नेपाली राष्ट्रिय फुटबल टोलीले यही कात्तिक ३० गते पाकिस्तानको राष्ट्रिय फुटबल टोलीसँग दशरथ रंगशालामा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल्दैछ।

विश्वकपमा स्विट्जरल्यान्डले ल्याउनेछ यस्तो टिम
प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १३:०९

विश्वकपमा स्विट्जरल्यान्डले ल्याउनेछ यस्तो टिम

स्विट्जरल्यान्डको टिममा ग्रान्ट जाका र जर्दान शिकरी पनि परेका छन्। उनीहरु त्यहाँका अनुभवी खेलाडी हुन्। यी खेलाडीसँगै २६ खेलाडीको टिममा विश्वकपको समूह जीमा रहेका छन्।

फिफा विश्वकप : साविक उपविजेता क्रोएसियाको टिम घोषणा
प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १२:२६

फिफा विश्वकप : साविक उपविजेता क्रोएसियाको टिम घोषणा

फिफा विश्वकपको साविक उपविजेता क्रोएसियाले पनि यो विश्वकपका लागि आफ्नो टिम सर्वजनिक गरेको छ। उसले २५ सदस्सीय टिम घोषणा गरेको हो।

विश्वकपका लागि फ्रान्स, वेल्स र अमेरिकाको टिम घोषणा
प्रकाशित
बिहीबार, कात्तिक २४, २०७९  १२:२०

विश्वकपका लागि फ्रान्स, वेल्स र अमेरिकाको टिम घोषणा

डिफेन्डिङ च्याम्पियन फ्रान्सले उपाधि रक्षा गर्ने लक्ष्यसाथ टिम घोषणा गरेको छ। त्यस्तै, ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले पनि राम्रो प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ टिम सार्वजनिक गरेको छ।

टेनिसमा पुरुष एकलतर्फ क्वार्टरफाइनल समीकरण पुरा
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  २१:१५

टेनिसमा पुरुष एकलतर्फ क्वार्टरफाइनल समीकरण पुरा

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मानहजुर घलेलाई ६–३ र ६–३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्।

विश्वकपको रोमाञ्चकताबीच विवादको चर्को आवाज
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  २०:३०

विश्वकपको रोमाञ्चकताबीच विवादको चर्को आवाज

जारौं कामदारले दिनरात काम गरेका छन्। कामका दौरान कतिले खान पाएनन्, कतिले सुत्न पाएनन्। कतारको चर्को गर्मीमा काम गरेका कतिपय आप्रवासी कामदारले त ज्यानै गुमाए। यसकारण अन्तर्राष्ट्रिय मिडियाहरुले कतारको गलत...

भुटानलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको शीर्षस्थानमा
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १९:१०

भुटानलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको शीर्षस्थानमा

बंगलादेशको राजधानी ढाकामा भर्खरै सम्पन्न भएको खेलमा भुटानलाई १–० ले हराउँदै ९ अंक जोडेको नेपाल शीर्षस्थानमा उक्लिएको हो।

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १७:२३

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा

प्रतियोगिताको फाइनल पुग्नका लागि पाकिस्तानलाई १५३ रन बनाउनु पर्नेमा उसले पाँच बल बाँकी रहँदै सो रन जोडेर फाइनल यात्रा तय गरेको हो।

चुनावको दिन सुरु हुने विश्वकपको यस्तो छ खेलतालिका [नेपाली समयअनुसार]
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १६:३९

चुनावको दिन सुरु हुने विश्वकपको यस्तो छ खेलतालिका [नेपाली समयअनुसार]

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० (मंसिर ४ गते)देखि सुरु हुनेछ । कतारमा हुने भएकाले नेपालका दर्शकले सहज समयमा खेल हेर्न पाउने भएका छन् ।

विश्वकप फाइनल पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १५:४१

विश्वकप फाइनल पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

। पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

गुमेको साख फर्काउने लक्ष्यमा जर्मनी
प्रकाशित
बुधबार, कात्तिक २३, २०७९  १५:१०

गुमेको साख फर्काउने लक्ष्यमा जर्मनी

सन् २०१४ को विश्वकप जितेपछि जर्मनीले अझै उपाधि जित्छ भन्ने अनुमान गरिए पनि विश्व विजेताको लयलाई बचाइराख्न सकेन। रसिया विश्वकपसम्म आइपुग्दा जर्मनीको खेल स्तर झनै खराब भयो। कतार विश्वकपमा गुमेको...

कतार विश्वकपमा हुने छैनन् यी 'हेभिवेट' देश
प्रकाशित
मंगलबार, कात्तिक २२, २०७९  १९:०५

कतार विश्वकपमा हुने छैनन् यी 'हेभिवेट' देश

चार–चार पटक विश्वकप उपाधि विजेता इटाली, अफ्रिका महादेशको सबैभन्दा बलियो टिम नाइजेरिया, विश्वप्रसिद्ध स्टार खेलाडी मोहमद सलाह नेतृत्वको इजिप्ट, विश्वकप पूर्वगोल्डेन बुट विजेता कोलम्बियाजस्ता फुटबल खेलका चर्चित राष्ट्रहरू विश्वकप छनोट...