शनिबार, वैशाख १५, २०८१
पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि

मंगलबार, जेठ १०, २०७९
पटक पटक प्रतियोगिता सर्दै आएको प्रतियोगिताले पछिल्लो मिति सार्वजनिक गरेको हो। हरेक दुई वर्षमा अयोजना हुने भनिएको राष्ट्रिय खेलकुद यसअघि अन्तिम पटक विस २०७५ सालमा भएको थियो।
एसियन कप छनोटअन्तर्गत नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र ताइवान

एसियन कप छनोटअन्तर्गत नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र ताइवान

मंगलबार, जेठ १०, २०७९
मंगलबार सम्पन्न भएको ड्र अनुसार नेपालको खेल यी तीन टिमसँगको समूहमा परेको हो।
अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता : २६ स्वर्णमा प्रतिस्पर्धा हुँदै

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता : २६ स्वर्णमा प्रतिस्पर्धा हुँदै

मंगलबार, जेठ १०, २०७९
शाखाको २३औं बार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुन लागेका आयोजकले जानकारी दिएको हो।

फ्रेन्च ओपनमा राडुकानु, नाडाल र जोकोबिचको जित

फ्रेन्च ओपनमा राडुकानु, नाडाल र जोकोबिचको जित

फ्रेन्च ओपनको सिनियर डेब्यू गरेकी राडूकानूले चेक रिपब्लीककी युवा खेलाडी लिन्डा नोस्कोवालाई हराउँदै जित निकालेकी हुन्।
पारा तेक्वान्दो टोली आज यूएई जाँदै

पारा तेक्वान्दो टोली आज यूएई जाँदै

चीनको हाङझाउमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार यूएईको सारजहाँ प्रस्थान गर्दैछ।
क्यानप्रति ईपीएल आयोजक र क्लब रुष्ट

क्यानप्रति ईपीएल आयोजक र क्लब रुष्ट

क्यानका अनुसार अब पुरानै शैलीमा ईपीएल गराउने पाइने छैन। क्यानको उक्त निर्देशनप्रति ईपीएल आयोजक र त्यससँगै जोडिएका ६ फ्रेन्चाइज क्लबले राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयप्रति रोष व्यक्त गरेका छन्।
दुर्गामानले बनाए पारा भरोत्तोलनमा राष्ट्रिय कीर्तिमान

दुर्गामानले बनाए पारा भरोत्तोलनमा राष्ट्रिय कीर्तिमान

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार बहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने। राजाराम सिलवाल दोश्रो भए।
'विरोध गरेर फुटबलको विकास हुँदैन' भन्दै कर्माले दिए एन्फा अध्यक्षमा उम्मेदवारी

'विरोध गरेर फुटबलको विकास हुँदैन' भन्दै कर्माले दिए एन्फा अध्यक्षमा उम्मेदवारी

अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले तीन दिनअघि उम्मेदवारी घोषणा र दर्ता गरेका छन्। एन्फा अध्यक्षका लागि बहालवाला अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच भिडन्त हुने भएको छ।
यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी
प्रकाशित
सोमबार, जेठ ९, २०७९  १३:४३

यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी

नेपाल क्रिकेट संघ (क्यान) ले यू १९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ। अहिले काठमाडौंमा जारी यू १९ को टिमको कप्तानमा कृतिका छनोट भएको क्यानले जानकारी दिएको हो।

सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी
प्रकाशित
सोमबार, जेठ ९, २०७९  १३:४२

सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी

उनले अर्का अफ्रिकि स्टार मोहमद सलाहसंगै गोल्डेन बुट जितेका हुन्। उत्कृष्ट लयमा रहेका सनले यो सिजन टोटन्हमबाट २३ गोल गर्दै ल गमा शिर्ष गोलकर्ता बनेका हुन्।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ
प्रकाशित
सोमबार, जेठ ९, २०७९  ०९:४६

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत...

ला लिगा : बार्सिलोना पराजित, अर्को खेलमा एट्लेटिकोको जित
प्रकाशित
सोमबार, जेठ ९, २०७९  ०९:४५

ला लिगा : बार्सिलोना पराजित, अर्को खेलमा एट्लेटिकोको जित

बार्सिलोनको घरेलु मैदानमा सम्पन्न भएको खेलमा उसले पाहुना टिम भिल्ला रियलसँग २-० को हार बेहोरेको हो।

आइपिएलमा हैदराबादविरुद्ध पञ्जबको जित
प्रकाशित
सोमबार, जेठ ९, २०७९  ०९:२७

आइपिएलमा हैदराबादविरुद्ध पञ्जबको जित

टस जितेर ब्याटिन रोजेको हैदराबादले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफमा पञ्जाबले पाँच विकेट गुमाएर निर्धारित २० ओभरमा १६० रन बनाएर जित निश्चित गरेको हो।

एसी मिलानले जित्यो सिरी ए को उपाधि
प्रकाशित
सोमबार, जेठ ९, २०७९  ०८:२१

एसी मिलानले जित्यो सिरी ए को उपाधि

आइतबार राति सम्पन्न अन्तिम चरणको खेलमा एसी मिलानले ससुअलोलाई ३-० ले हराउँदै लिगको उपाधि आफ्नो नाम गरेको हो।

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
प्रकाशित
सोमबार, जेठ ९, २०७९  ०७:५०

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

आइतबार राति सम्पन्न लिगको अन्तिम राउन्डको खेलमा एस्टन भिल्लाविरुद्ध जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि जितेको हो।

'हामीलाई जित्ने बानी बसाल्नु छ'
प्रकाशित
आइतबार, जेठ ८, २०७९  २०:००

'हामीलाई जित्ने बानी बसाल्नु छ'

'सिरिज राम्रो रह्यो। हामीले धेरै पछि सिरिज खेलेका हौँ। घरेलु मैदान नै भएपनि हार व्यहोरेका हामीले पराजयको कारण पनि पहिल्यायौँ,' सिरिज सकिएपछि कप्तान रुविनाले भनिन्, 'त्यो बुझेर हामीले पछिल्ला दुई...

प्रिमियर लिगको उपाधि छिनोफानो आज
प्रकाशित
आइतबार, जेठ ८, २०७९  १४:०१

प्रिमियर लिगको उपाधि छिनोफानो आज

इङ्ग्लिस प्रिमियर लिगको उपाधि विजेता टिमको टुंगो आज राति लाग्दैछ।

सकियो फ्रेन्च लिग वान : अन्तिम खेलमा एम्बाप्पेको ह्याट्रिक
प्रकाशित
आइतबार, जेठ ८, २०७९  १०:१६

सकियो फ्रेन्च लिग वान : अन्तिम खेलमा एम्बाप्पेको ह्याट्रिक

अन्तिम खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेट्सविरुद्ध ५-० को सानदार जित निकालेको छ। पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक गरे।

आइपिएलमा मुम्बईले दिल्लीलाई हरायो
प्रकाशित
आइतबार, जेठ ८, २०७९  ०९:३१

आइपिएलमा मुम्बईले दिल्लीलाई हरायो

वांखडे रंगशालामा सम्पन्न खेलमा दिल्ली क्यापिटललाई मुम्बईले ५ विकेटले हाएको हो।

युगान्डासँगको टी–२० सिरिजका अन्तिम दुई खेलमा जित निकाल्यो नेपालले
प्रकाशित
शनिबार, जेठ ७, २०७९  १६:३६

युगान्डासँगको टी–२० सिरिजका अन्तिम दुई खेलमा जित निकाल्यो नेपालले

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित नेपाल र युगान्डाबीचको टी २० सिरिज आज शनिबार सम्पन्न भएको छ। सुरुकै तीन खेलमा हार बेहोरेपछि सिरिज गुमाएको नेपालले अन्तिम दुई खेलमा भने जित निकालेको...