दोस्रो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको अवसर पाएको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपाली महिला टिम र युगान्डाको सिनियर महिला टिको खेला आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।
आफ्नो पहिलो(सोमबारको) खेलको विश्लेषण गर्दै उनले भनिन्, ‘घरेलु मैदानमा दबाब र उत्साहले पनि हुनसक्छ, पहिलो खेलमा राम्रो गर्न नसकेको। हार राम्रो होइन तर हामीले मेहेनेत गर्नुपर्ने देखाएको छ।’
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको दुई देशीय टी२० सिरिजमा युगान्डासँग १२ रनको हार बेहोरेको छ।
यता हिन्दुस्तानीहरु चाहिँ त्यो खेललाई परैबाट क्वारक्वार्ती हेर्ने गर्दथे। हिन्दूस्तानको समुद्री किनारामा खेलिने अंग्रेजी खेललाई भारतका केही युवाहरुले पछि आफ्नै तरिकाले खेल्न सुरु गरेका थिए।
ह्यारी केनको दोहोरो गोल सहयोगमा टोटेनहम हट्स्परले आर्सनललाई ३-० ले हराएको छ। टोटेनहमको घरेलु रंगशालामा सम्पन्न भएको खेलमा उसले आर्सनलविरुद्ध सहज जित निकालेको हो।
दुई खेलाडीसहित तीन सदस्यीय उमा कुङफुको नेपाली टिम उमा वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) को युरोपियन च्याम्पियनसिपमा सहभागी हुन इङल्यान्डको उर्स्टर जाने भएको छ।