शुक्रबार, वैशाख ७, २०८१

विचार/ब्लग


'साइलेन्ट किलर' बन्दैछ डायबिटिज

'साइलेन्ट किलर' बन्दैछ डायबिटिज

मधुमेह भएको बिरामीमा पटकपटक पिसाब लाग्ने, दुब्लाउँदै जाने, थकान महसुस गर्ने, संक्रमणहरु निको नहुने, पानी प्यास लाग्ने हुन्छ। झन्डै ५० प्रतिशत व्यक्तिमा त यसको लक्षण नै देखिँदैन।
नेपाल समय संवाददाता | बुधबार, माघ १०, २०८०
नागमती बाँधले बढाउला बागमतीको सौन्दर्य ?

नागमती बाँधले बढाउला बागमतीको सौन्दर्य ?

वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले बाँध बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २, २०८०
परिकारको विविधताले भरिपूर्ण माघे संक्रान्ति

परिकारको विविधताले भरिपूर्ण माघे संक्रान्ति

माघे संक्रान्ति यस्तो एउटा चाड हो, जसमा विभिन्न किसिमको जैविक कृषिजन्य विविधताले भरिएका खानेकुरा उपभोग गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १, २०८०
अर्थतन्त्र उकास्न आकस्मिक योजना ल्याऊँ

अर्थतन्त्र उकास्न आकस्मिक योजना ल्याऊँ

अहिले मुलुक जस्तो गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ, त्यसलाई थेग्न सक्ने खालको आकस्मिक योजना बनाउनु आवश्यक छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १८, २०८०
चुनावी वर्ष र लोकतन्त्रको बढ्दो संकट

चुनावी वर्ष र लोकतन्त्रको बढ्दो संकट

यो वर्ष विश्वको आठ अर्ब १० करोड जनसंख्यामध्ये चार अर्ब २० करोड निर्वाचनमा सहभागी हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १६, २०८०
बनारस र वृन्दावन जानुपर्दैन अब संस्कृत पढ्न

बनारस र वृन्दावन जानुपर्दैन अब संस्कृत पढ्न

गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ९, २०८०
सूचना-प्रविधिमा सरकारले के गर्‍यो एक वर्षमा ?

सूचना-प्रविधिमा सरकारले के गर्‍यो एक वर्षमा ?

केही आधार तयार भएका छन् र परिणाम पनि देखापरेका छन्। बितेको एक वर्षको अवधिमा केही काम सम्पन्न भएका छन् भने केही काम सम्पन्न हुने क्रममा छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ८, २०८०
एमाले जगाउन ओलीले नापेको पुष्पलाल राजमार्ग

एमाले जगाउन ओलीले नापेको पुष्पलाल राजमार्ग

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व टोलीले पुष्पलाल राजमार्गको यात्रा पूरा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ३, २०८०
बगरमा बाह्रै महिना खेती, तर घट्दैछ बागमतीमा पानी

बगरमा बाह्रै महिना खेती, तर घट्दैछ बागमतीमा पानी

हिजोको बगरमा आज मौसमअनुसारको खेती हुन थालेको छ। धान, मकै र गहुँखेती गर्ने किसान त्यसैमा सीमित छैनन्। बाह्रै महिना कुनै न कुनै खेती गर्ने प्रचलन बढ्दो छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ३०, २०८०
मौलिक हकको कार्यान्वयन कहिले ?

मौलिक हकको कार्यान्वयन कहिले ?

संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ। तीन वर्षभित्र कानुन बनाएर कार्यान्वयनमा ल्याउने भनिएको थियो। कानुन बने तर नियमावली बनेर अझै कार्यान्वयनमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २४, २०८०
मनाङमा जलवायु परिवर्तनको असर : हराउँदै हिमालका हिउँ र ताल

मनाङमा जलवायु परिवर्तनको असर : हराउँदै हिमालका हिउँ र ताल

जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २३, २०८०
विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १८, २०८०
अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई प्रश्न सोध्न पनि जरुरी छ। यो प्रसंग-विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०
सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ७, २०८०
यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि जसरी पनि गर्न पाइने भन्ने व्याख्या हुने हो भने अब लोकतन्त्रको विश्वसनियता उपर पनि प्रश्न तेर्सिन सक्छ। सबै सामाजिक सञ्जालहरुको प्रयोग मर्यादित र कानुनसम्मत हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ४, २०८०
नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ। त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन। त्यसैले सरकार तत्कालका लागि टिकटक बन्द गर्ने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३०, २०८०
सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सञ्‍जालको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो। त्यसैले सरकारले टिकटक बन्द गर्ने गरेको निर्णय सर्वथा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०
गाजा जलिरहेको छ र निसास्सिरहेको छ

गाजा जलिरहेको छ र निसास्सिरहेको छ

नेपाल समय संवाददाता | आइतबार, कात्तिक २६, २०८०
रिगलको रवाफमा प्रतिबिम्बित राजनीतिक रंग

रिगलको रवाफमा प्रतिबिम्बित राजनीतिक रंग

लोकतन्त्रको नाममा लोकतन्त्रलाई प्रदूषित गर्ने काम लोकतन्त्रको लागि लड्ने नेताहरूले नै गरे। उनीहरू आफ्नो गलत निर्णय र अभ्यासको दलदलमा फर्किन नसक्ने गरी भासिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २०, २०८०
स्कुलले नै 'भ्याल्यु जिरो' को ठप्पा लगाइदिएपछि‍‍‍‍‍...

स्कुलले नै 'भ्याल्यु जिरो' को ठप्पा लगाइदिएपछि‍‍‍‍‍...

जिरो अथवा शून्य भन्नु शब्दको फेर न हो, यसको अर्थलाई अनर्थ बनाउने खेल यिनै अक्षरका खेलाडीहरुले गरेका हुन्। तर त्यही जिरो शब्दको 'हन्टर'ले मलाई धेरै कोर्रा हानिसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १८, २०८०