शिक्षकदेखि राजनीतिक दलसम्मको आन्दोलन यात्रा-आर्थिक क्षति, सामाजिक तनाव र शैक्षिक अवरोधको आत्मस्वीकृति, अब विश्वका सफल उदाहरणबाट सिक्दै संवादलाई संस्थागत गर्ने समय आएको छ।
पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा १० करोड ७६ लाख ६१ हजार रूपैयाँ लागत अनुमान स्वीकृत भइ बोलपत्र आह्वान प्रक्रिया अघि बढिसकेको विकास प्राधिकरणले जनाएको छ।